रुग्णता

Romanized: rugnataa, rugnat, rugnata

रोगी भएको अवस्था; रुग्ण स्थिति; अस्वस्थता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रोगी भएको अवस्था; रुग्ण स्थिति; अस्वस्थता।

सम्बन्धित शब्दहरू