रुपहारा

Romanized: rupahaaraa, rupahaara, rupaharaa, rupahaar

रूप नभएको; नराम्रो; कुरूप। रुपहारा छोरी, हूपहारा छोरो (उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रूप+हार]

1
रूप नभएको; नराम्रो; कुरूप। रुपहारा छोरी, हूपहारा छोरो (उखान)।

सम्बन्धित शब्दहरू