रुमनु

Romanized: rumanu

परेको पानीले निथुक्क हुनु; झरीमा पर्नु; भिज्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत रुज्+नु]

1
परेको पानीले निथुक्क हुनु; झरीमा पर्नु; भिज्नु ।

सम्बन्धित शब्दहरू