रुस्नु

Romanized: rushnu, rusnu

असन्तुष्ट हुनु; ठुलो भाग खोज्नु; अरूलाई धेरै आफूलाई थोरै भएको भनी असन्तुष्टि जाहेर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [रुस्+नु]

1
असन्तुष्ट हुनु; ठुलो भाग खोज्नु; अरूलाई धेरै आफूलाई थोरै भएको भनी असन्तुष्टि जाहेर गर्नु।

सम्बन्धित शब्दहरू