रूपजीवी
Romanized: rupajiwi, roopajivi, rupajeevi, rupajivee
आफ्नो रूप प्रदर्शन गरेर जीविका गर्ने, नर्तक, अभिनेता; आफ्नो रूप तथा बाह्य सौन्दर्यले जीविका गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [रूप+जीव+ई]
1
आफ्नो रूप प्रदर्शन गरेर जीविका गर्ने, नर्तक, अभिनेता; आफ्नो रूप तथा बाह्य सौन्दर्यले जीविका गर्ने।