रूपजीवा
Romanized: rupajivaa, rupajiwaa, rupajiv, rupajiwa
रूपको आधारमा जीविका गर्ने स्त्री; अभिनेत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
रूपको आधारमा जीविका गर्ने स्त्री; अभिनेत्री।