रेखाविभाजन
Romanized: rekhaavibhaajana, rekhaavibhaajan, rekhaavibhajana, rekhavibhaajana
रेखाद्वारा विभाजन गर्ने काम; विभाजनको मुख्य आधारको रेखाङ्कन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रेखाद्वारा विभाजन गर्ने काम; विभाजनको मुख्य आधारको रेखाङ्कन गर्ने काम।