श्रमविभाजन
Romanized: shramavibhaajana, shramavibhaajan, shramavibhajana, shramawibhaajana
कुनै काम छिटोछरितो टुङ्ग्याउन वा श्रमलाई सामूहिक छरितो रूपमा ल्याई व्यवस्थित रूपमा छुट्ट्याई बाँड्ने तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम छिटोछरितो टुङ्ग्याउन वा श्रमलाई सामूहिक छरितो रूपमा ल्याई व्यवस्थित रूपमा छुट्ट्याई बाँड्ने तथा जिम्मा लाउने काम।