रेडक्रस
Romanized: redakras, redakrasha, redakrash, redakrasa
ना. [अङ.] विशेषतः युद्ध, प्राकृतिक सङ्कट वा दुर्घटना आदिका समयमा जनसेवाको काम गर्ने एक अन्तर्राष्ट्रिय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ.] विशेषतः युद्ध, प्राकृतिक सङ्कट वा दुर्घटना आदिका समयमा जनसेवाको काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था; सोही उद्देश्यले शाखा वा सङ्गठनका रूपका कुनै देशमा स्थापित र सञ्चालित निकाय; सेवा-संस्थान।