षड्रस

Romanized: shadrasa, shadras, sadras, shadrasha

गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो- यी छ प्रकारका रस वा स्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो- यी छ प्रकारका रस वा स्वाद।

सम्बन्धित शब्दहरू