षड्‍रस

Romanized: shadrasa, shadras, sadras, shadrasha

गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो यी छ प्रकारका रस वा स्वाद; षडारस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो यी छ प्रकारका रस वा स्वाद; षडारस।

सम्बन्धित शब्दहरू