रैँदालो
Romanized: raimdaalo, raindaalo, raindalo, raimdalo
जथाभावी छरिएको अवस्था; जथाभावी छर्ने काम; छिरलो; रेलो; रौँदालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जथाभावी छरिएको अवस्था; जथाभावी छर्ने काम; छिरलो; रेलो; रौँदालो।
२.
अति बेसी घरेलु काम।