रौँदालो
Romanized: raumdaalo, raundaalo, raundalo, raumdalo
कामको मेलोमेसो हराएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रुन्धन+आलो]
१.
कामको मेलोमेसो हराएको अवस्था।
२.
निकासविना खाँदिएर घुमेको पानीको भल वा प्रवाह।