रोक्का पुर्जी
Romanized: rokkaa purji, rokkaa purjee, rokka purjee, rokka purjii
कुनै भइरहेको कामकारबाई कानुनविपरीत भएमा वा त्यसबाट हानिनोक्सानी हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै भइरहेको कामकारबाई कानुनविपरीत भएमा वा त्यसबाट हानिनोक्सानी हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि सम्बन्धित सरकारी अड्डाबाट लेखिने पुर्जी; रोकावटपुर्जी।