रवाना पुर्जी
Romanized: ravaanaa purji, ravaana purji, ravanaa purji, rawaanaa purji
कार्यालयले कर्मचारी सरुवा हुँदा वा काजमा जाँदा यात्राको प्रमाणस्वरूप दिने कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यालयले कर्मचारी सरुवा हुँदा वा काजमा जाँदा यात्राको प्रमाणस्वरूप दिने कागज।