रोगप्रतिरोधक

Romanized: rogapratirodhak, rogapratirodhaka

रोगलाई प्रतिरोध गर्ने; रोग लाग्नबाट बचाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रोगलाई प्रतिरोध गर्ने; रोग लाग्नबाट बचाउने।

सम्बन्धित शब्दहरू