रोपाउनु
Romanized: ropaaunu, ropaunu
घोच्न लगाउनु; घोचाउनु; धसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [रोप्+आउ+नु]
१.
घोच्न लगाउनु; घोचाउनु; धसाउनु।
२.
रोप्न लगाउनु; सार्न लगाउनु।