रोपिनु

Romanized: ropinu

घोचिनु; धसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [रोप्+इ+नु]

१.
घोचिनु; धसिनु।
२.
रोप्ने काम गरिनु; सारिनु।

सम्बन्धित शब्दहरू