रोसम मुहाली

Romanized: rosama muhaali, rosama muhaalee, roshama muhaali, rosama muhalee

कुस्लेहरूले परम्परागत रूपमा बजाउने काठ खोपेर बनाइएको सोझो र ठाडो बाजा; कुस्ले बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ना

1
कुस्लेहरूले परम्परागत रूपमा बजाउने काठ खोपेर बनाइएको सोझो र ठाडो बाजा; कुस्ले बाजा।

सम्बन्धित शब्दहरू