विजय मुहूर्त
Romanized: vijaya muhurt, wijaya muhurta, wijaya muhurt, vijaya muhoorta
काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण।
२.
युद्धमा जाँदा लडाइँ जित्न उत्साह दिने प्रस्थानसमय।