विजयमुहूर्त
Romanized: vijayamuhurt, wijayamuhurta, wijayamuhurt, vijayamuhoorta
काम सुरु गर्ने माङ्गलिक समय वा शुभसाइत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काम सुरु गर्ने माङ्गलिक समय वा शुभसाइत।
२.
युद्धमा जाँदा लडाइँ जित्न उत्साह दिने प्रस्थान समय।