ब्राह्ममुहूर्त

Romanized: braahmamuhurta, braahmamuhurt, brahmamuhurt, braahmamuhoorta

सूर्योदय हुनुभन्दा दुई घडीअघिको शुभ तथा पवित्र मानिने समय; झिसमिसे बेला; उषाकाल; प्रातःकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूर्योदय हुनुभन्दा दुई घडीअघिको शुभ तथा पवित्र मानिने समय; झिसमिसे बेला; उषाकाल; प्रातःकाल।

सम्बन्धित शब्दहरू