मुहूर्त
Romanized: muhurt, muhoorta, muhoort, muhuurt
अठचालिस मिनेट वा दुई घडीको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अठचालिस मिनेट वा दुई घडीको समय।
३.
ज्योतिषशास्त्रका अनुसार यात्रा, विवाह, व्रतबन्ध आदि कार्यका निम्ति तोकिएको शुभ वा अशुभ काल; साइत; लगन।
३.
नियत समय।