रौँदनु

Romanized: raundanu, raumdanu

तहसनहस पार्नु; यताउति छर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
तहसनहस पार्नु; यताउति छर्नु।

सम्बन्धित शब्दहरू