रौनक
Romanized: raunak, raunaka
चहलपहल हुने स्थिति; चमकदमक; झलीमिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
चहलपहल हुने स्थिति; चमकदमक; झलीमिली।
२.
सौन्दर्य; शोभा।