र्याङठ्याङ मिल्नु
Romanized: ryaangathyaanga milnu, ryaangathyanga milnu, ryangathyaanga milnu, ryangathyanga milnu
एकअर्काको मतो वा तारतम्य मिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
एकअर्काको मतो वा तारतम्य मिल्नु।
२.
दुवै पक्षको परिस्थिति अनुकूल हुनु।