लँडी

Romanized: landi, lamdee, landee, landii

पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।
२.
सानो लँडो।

सम्बन्धित शब्दहरू