लकलकाउँदो

Romanized: lakalakaaumdo, lakalakaaundo, lakalakaundo, lakalakaumdo

जवानी चढेको; लक्का खालको; बैँसालु; तरुनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लकलक+आउ+दो]

1
जवानी चढेको; लक्का खालको; बैँसालु; तरुनो।

सम्बन्धित शब्दहरू