लकिरको फकिर

Romanized: lakirako phakir, lakirako fakira, lakirako fakir, lakirako phakira

यताउता, छल, प्रपञ्च केही नजान्ने; जस्ताको तस्तै रहने; सोझोको सोझै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
यताउता, छल, प्रपञ्च केही नजान्ने; जस्ताको तस्तै रहने; सोझोको सोझै।
२.
यथास्थितिको, परम्पराको अन्धभक्त।

सम्बन्धित शब्दहरू