लक्षक
Romanized: lakshaka, lakshak, laksak, laksaka
लक्ष्य गर्ने; तारो लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लक्ष्य गर्ने; तारो लगाउने।
२.
लक्ष्यार्थ जनाउने।
३.
सङ्केतले अर्थ वा मतलब बुझ्ने; इसारा गर्ने वा जनाउने।