लख काट्नु
Romanized: lakha kaatnu, lakha katnu, lakhakatnu, lakhakaatnu
कुनै विषय, घटनाका सम्बन्धमा पूर्वानुमान गर्नु; अडकल गर्नु; अनुमान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कुनै विषय, घटनाका सम्बन्धमा पूर्वानुमान गर्नु; अडकल गर्नु; अनुमान गर्नु।