लखकानो

Romanized: lakhakaano, lakhakano

अक्षरमा लगाइने लख र कान्दानीको चिह्न; ओकारको चिह्न; ओकार (ो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अक्षरमा लगाइने लख र कान्दानीको चिह्न; ओकारको चिह्न; ओकार (ो)।

सम्बन्धित शब्दहरू