लखतरान
Romanized: lakhataraana, lakhataraan, lakhataran, lakhatarana
धेरै परिश्रमले थाकेर लस्त भएको; अति थकित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लक्ष त्राण]
1
धेरै परिश्रमले थाकेर लस्त भएको; अति थकित ।