लगापात

Romanized: lagaapaata, lagaapaat, lagaapata, lagapaata

घरघडेरीसहित वरिपरि वा छेउछाउमा रहेको कुनै पनि जग्गाजमिन; चर्चिएको जग्गा वा त्यसको सेरोफेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लग्+पाश्र्व]

1
घरघडेरीसहित वरिपरि वा छेउछाउमा रहेको कुनै पनि जग्गाजमिन; चर्चिएको जग्गा वा त्यसको सेरोफेरो।

सम्बन्धित शब्दहरू