लगेदा
Romanized: lagedaa, laged, lageda
गद्दी, हौदा आदि जस्ता बिछ्याइने बाक्लो ऊनी कपडा; एक प्रकारको जीनपोस लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लग्+एदा]
1
गद्दी, हौदा आदि जस्ता बिछ्याइने बाक्लो ऊनी कपडा; एक प्रकारको जीनपोस लुगा।