लगेस्रो

Romanized: lageshro, lagesro

कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लाग+एस्रो]

१.
कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल।
२.
रिनपान आदिको लेस वा शेष।

सम्बन्धित शब्दहरू