लङ्घय
Romanized: langghaya, langghay, langhay, langhaya
नाघ्न वा फट्कन उचित; अतिक्रमण गर्न योग्य; लङ्घनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाघ्न वा फट्कन उचित; अतिक्रमण गर्न योग्य; लङ्घनीय।