लङ्घन
Romanized: langghana, langghan, langhan, langhana
नाघ्ने वा फट्कने काम; टाङमुनि पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाघ्ने वा फट्कने काम; टाङमुनि पार्ने काम।
२.
आज्ञा, नियम, विधि आदिको अतिक्रमण; अटेऱ्याइँ।
३.
बिरामी अवस्थामा केही नखाई बस्ने काम; भोकोबसाइ, निराहार।