विलङ्घन

Romanized: vilangghana, vilangghan, wilangghana, wilangghan

कुनै खोला, बाटो आदि नाघ्ने वा फड्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै खोला, बाटो आदि नाघ्ने वा फड्कने काम।
२.
आज्ञा नमान्ने व्यवहार; अनुशासनमा नरहने काम; उल्लङ्घन।
३.
खाना छाड्ने काम; निराहार; उपवास।

सम्बन्धित शब्दहरू