विलङ्घित

Romanized: vilangghita, vilangghit, wilangghita, wilangghit

विलङ्घन गरिएको; नाघिएको; पेलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विलङ्घन गरिएको; नाघिएको; पेलिएको।

सम्बन्धित शब्दहरू