लचक
Romanized: lachaka, lachak, lacak, lacaka
लच्कने काम वा ढाँचा। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
लच्कने काम वा ढाँचा।
२.
हाउभाउको एक प्रकार; छाँटछन्द। (उदा.- नृत्यमा तिनको लचकले नै दर्शकहरू मुग्ध हुन्छन्)।
उदाहरण वाक्य
- नृत्यमा तिनको लचकले नै दर्शकहरू मुग्ध हुन्छन्