लचक्क

Romanized: lachakka, lachakk, lacakk, lacakka

सबै भार थाम्न नसकी निहुरने किसिमले; हाँगा आदि लच्किएर। (उदा.- हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
सबै भार थाम्न नसकी निहुरने किसिमले; हाँगा आदि लच्किएर। (उदा.- हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि लचक्क लच्काएछ)।
२.
गद्दा वा स्प्रिङदार गद्दी आदि थिचिने र उक्सने भएर, लच्याक्क। (उदा.- यस्तो लचक्क लच्किने सोफामा बस्न सबैले कहाँ पाउँछन् र!)।

उदाहरण वाक्य

  • हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि लचक्क लच्काएछ

सम्बन्धित शब्दहरू