लचेप्रो

Romanized: lachepro, lacepro

घिउ, तेल आदिको चिल्लो लागेर भिजेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घिउ, तेल आदिको चिल्लो लागेर भिजेको स्थिति।
२.
(विशेषण) त्यसरी भिजेको।

सम्बन्धित शब्दहरू