लछेप्रै
Romanized: lachheprai, lacheprai
बाक्लै; प्रशस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
बाक्लै; प्रशस्त।
२.
सबैतिर ढाक्ने गरी; लछप्प।