लजाउनु
Romanized: lajaaunu, lajaunu
लाज मान्नु; सर्माउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लाज+आउ+नु]
१.
लाज मान्नु; सर्माउनु।
२.
धक वा सङ्कोच मान्नु।