लठिबज्र

Romanized: lathibajr, lathibajra

अलपत्रिंदो अवस्थाको; लठिबजे; लठाबज्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लठी (लाठो) + बज्र]

१.
अलपत्रिंदो अवस्थाको; लठिबजे; लठाबज्र।
२.
(नाम) मेलोमेसो केही नभएको काम।
३.
लट्ठी लिएर जुध्ने वीरहरूको समूह।

सम्बन्धित शब्दहरू