लठाबज्र

Romanized: lathaabajra, lathaabajr, lathabajr, lathabajra

परस्परको ठुलो झगडा वा मारपिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लट्ठक+बज्र]

१.
परस्परको ठुलो झगडा वा मारपिट।
२.
(विशेषण) बरबाद भएको; भताभुङ्ग भएको।
३.
सँभाली नसक्ने खालको; बेसम्भार; लठबज्र।

सम्बन्धित शब्दहरू