लठिबज्रे

Romanized: lathibajre

काम राम्ररी सँभालेर गर्न नसक्ने; काम गर्ने काइदा नजानेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काम राम्ररी सँभालेर गर्न नसक्ने; काम गर्ने काइदा नजानेको।
२.
मेलोमेसो केही नपाइने।

सम्बन्धित शब्दहरू