लडकपन

Romanized: ladakapan, ladakapana

लडकाको स्वभाव वा प्रकृति; बालकपन; ठिटौली; ठिट्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लडको+पन]

१.
लडकाको स्वभाव वा प्रकृति; बालकपन; ठिटौली; ठिट्याइँ।
२.
नासमझ हुनाको स्थिति।
३.
बाल्यावस्था।

सम्बन्धित शब्दहरू