लडकी
Romanized: ladakee, ladakii, ladaki
केटी; ठिटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लडको+इ]
१.
केटी; ठिटी।
२.
पुत्री; छोरी।